१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

खाडाँदेवी गाउँपालिकामा ल्हाेसारकाे सार्वजनिक विदा

रामेछाप - खाडाँदेवी गाउँपालिकाले तामाङहरुको महान पर्व सोनाम ल्होसारमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेकाले सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रेम लामाले बताए। आइतबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले ९ वटै वडामा माघ २२ गते एक दिन सर्वजनिक विदा दिने निर्णय गरेको हो।

 

प्रकाशित: १३ माघ २०७५ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App