१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रौतहटमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रौतहट - रौतहटमा भएकाे मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। गौर–चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गतको चन्द्रपुर नपा ८ सन्तपुर चाेक नजिक शुक्रवार राती नम्बर नखुलेकाे गाडीले मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका रंगपुर ६ का २४ वर्षीय मुकेश चौधरी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ। मोटरसाइललाई ठक्कर दिने गाडीको पहिचान खुल्न सकेको छैन्।

 

प्रकाशित: १२ माघ २०७५ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App