१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चाँंगुनारायण नगरपालिकामा कर्मचारीले लगाए ताला

भक्तपुर - वडा अध्यक्षमाथि अभद्र व्यवहार गरेको भन्दै चाँंगुनारायण नगरपालिका कार्यालयका कर्मचारीहरुले बिहीबार कलम बन्द गरी नगरपालिकामा तालबन्दी गरेका छन्।

चागुनारायण नगरपालिका वडा नं ५ का वडाअध्यक्ष जयन्द्र खडकामाथि नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतले अपशव्द बोलेर अभद्र व्यवहार गरेको भन्दै कर्मचारीले तालाबन्दी गरेका हुन्। वडाअध्यक्षले लगेको योजनामा प्रशासकीय अधिकृतले रोकेपछि त्यस विषयमा वडाअध्यक्षले प्रशासकीय अधिकृतसँंग कुरा राख्दा अपशव्द बाेलेको कर्मचारीकाे अाराेप छ।

 

प्रकाशित: २० मंसिर २०७५ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App