५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकलकाे ठक्करले एकको मृत्यु

बारा - मोटरसाइकलको ठक्करले अाइतबार एक जना वृद्धको मृत्यु भएको छ। ठक्करले कलैया उप महानगरपालिका–२७ की दुरपती देवीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

स्थानीय त्रियोगी यादवकी पत्नी ७० वर्षीय धुरपती देवीलाई ठक्कर दिने बा. ९२ प ९०८६ नं. को मोटरसाइकल र मोटरसाइकल चालक राजु मालीलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता रन्जित सिह राठौरले बताए।मोटरसाइकल चालक मालीले अत्याधिक मदीरा सेवन गरी मोटरसाइकल चलाएकाले दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ।

 

प्रकाशित: २ मंसिर २०७५ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App