१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खोलाले बगाउँदा महिलाको मृत्यु

बैतडी – खोलाले बगाउँदा बैतडीको शिवनाग गाउँपालिका–४, बगारकी ३५ वर्षीया सकुन्तला महताको  मृत्यु भएको छ। घाँस काट्न सुर्नया खोलाले  बगाउँदा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शिवनाथ गाउँपालिका–२, बारसीमा खोला तर्ने क्रममा बगाएको हो। उनको शव सात सय मिटर तल खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ श्रावण २०७५ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App