१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि बढाइयो सुरक्षा (तस्बिरहरु)

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि सुरक्षा सतर्कता बढाइएको छ।

मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि बाक्लो रुपमा सुरक्षाकर्मी खटाइएको हो।

सोमबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो। बैठकले नै कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।  

प्रकाशित: १२ चैत्र २०८१ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App