१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सगरमाथामा चार सहिदका तस्बिर

काठमाडौं – यस वर्षको सगरमाथा आरोहण सिजन सुरुवात भएसँगै स्काउट लिडर प्रकाशराज पाण्डेले चार सहिदको तस्बिर चुचुरोमा पु-याउन आरोहण गर्ने भएका छन्।

रामेछापका पाण्डेले चार सहिदको तस्बिर, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद् नेपाल, रामेछाप जिल्लाको नक्सा र विश्व स्काउटको झन्डा सगरमाथाको चुचुरोमा पु-याउने लक्ष्य लिएका छन्। सहिदहरूले देशमा योगदान दिएको भन्दै सहिदको तस्बिर चुचुरोमा पुराउन लागेका पाण्डेले बताए। पाण्डेलाई नेपाल स्काउट र ३ नं. प्रदेशका अर्थ तथा योजनामन्त्री कैलाश ढुंगेलले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्।

प्रकाशित: २९ चैत्र २०७४ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App