१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

जग्गाका विषयमा भनाभन हुँदा झापामा एक युवाको मृत्यु

जग्गा सम्बन्धी विषयमा विवाद हुँदा झापाको दमकमा एक जनाको हत्या भएको छ। दमक वडा नम्वर ९ का ३७ वर्षिय यमु निरौलाको हत्या भएको हो। 

मंगलबार साँझ जग्गाको विषयमा विवादहुँदा अर्को पक्षबाट भएको ढुंगा प्रहारबाट निरौला गम्भिर घाइते भएका थिए। उनको स्थानीय आम्दा अस्पतालमा उपचारका क्रममा तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनामा संलग्नहरूको खोजी भइरहेको छ। केही शङ्कास्पद ब्याक्तिहलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।  घटनास्थलमा रहेका केही ब्याक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले बतायो। उनीहरुको नाम खुलाइएको छैन।

प्रकाशित: ७ कार्तिक २०८१ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App