४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बार एसोसिएसनले गर्‍यो न्याय परिषद् घेराउ (तस्बिरहरू)

नेपाल बार एसोसिएसनले आइतबार न्याय परिषद् घेराउ गरेको छ।

न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज हुनुपर्ने माग गर्दै बार एसोसिएसनले परिषद् घेराउ गरेको हो।

न्याय परिषद्को बैठक आइतबार दिउँसो १ बजे बस्दै थियो। बैठक बस्नु अघि एसोसिएसनले परिषद् घेराउ गरेको हो।

पहिलो संशोधन खारेजी विपरीत परिषद्को बैठक बोलाइएको भन्दै बारले आन्दोलन गरेको अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए।

प्रकाशित: १६ भाद्र २०८१ १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App