१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

थामे गाउँको बाढीमा एक जना सम्पर्क विहीन !

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा आएको बाढीमा एक जना सम्पर्क विहीन भएका छन्।

बाढीमा एक जना सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक (डिएसपी) द्वारिकाप्रसाद घिमिरे जानकारी दिए।

घिमिरेले भने, 'बाढीमा एक जना सम्पर्क विहीन भएको भन्ने खबर प्राप्त भएको छ। यसको पुष्टि भने भएको छैन।' 

प्रकाशित: ३२ श्रावण २०८१ १६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App