१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

थामे गाउँमा बाढी: दूधकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएपछि दूधकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

यो पनि पढ्नुहोस्

सोलुखुम्बुको थामे गाउँमा लेदोसहितको बाढी, हिमताल फुटेको आशंका

जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको हो।

शुक्रबार दिउँसो सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास लोतोसहितको बाढी आएको छ। 

यो पनि पढ्नुहोस्

खुम्बुमा लेदोसहितको बाढीले बगायो तीन वटा घर, ६ जनाको सकुशल उद्धार

 

प्रकाशित: ३२ श्रावण २०८१ १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App