३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

देशभरीका शिवालयमा भक्तजनको भिड (तस्बिरहरु)

आज साउन महिनाको दोस्रो सोमबार  हो। सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ। अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्न थालिएको थियो।आज बिहानैदेखि पशुपतिनाथ सहित देशभरिका शिवालयहरुमा  दर्शनार्थी गर्न जाने भक्तजनको भिड लागको छ ।  

यस्तै साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यस वर्षको साउन महिनामा चार सोमबार परेका छन्।  

तस्बिरहरु

प्रकाशित: १४ श्रावण २०८१ १६:०० सोमबार

#Pashupati Area Development Fund #Pahsupati temple