३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नारायणीको भङ्गालोमा भेटियो एक पुरुषको शव

नारायणी नदिको भङ्गालोमा एक पुरुषको शव फेला परेको छ।

आइतबार दिउँसो ४: ३० मा भरतपुर म.न.पा.२६ सिसुवार पोष्ट नजिकै नारायणी नदिको भङ्गालोमा एक पुरुषको शव भेटिएको हो। 

सशस्त्र प्रहरी बल नेपाल नं.१७ गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले पुरुषको शव फेला पारेको हो।

उक्त शवको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० असार २०८१ १७:४१ आइतबार

#Simaltal bus accident