२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

डान्सबार/दोहोरी साँझ/नाइट क्लबलाई मनोरञ्जन कर बुझाउन कामपाको ताकेता

काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेको छ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै डान्सबार/दोहोरी साँझ/नाइट क्लबहरूलाई ३५ दिनभित्र मनोरञ्जन कर बुझाउन भनेको छ।

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०८० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटकपटक लिखित, फोन तथा मौखिक जानकारी गरिएपनि कर बुझाउन बेवास्ता गरेको भन्दै महानगरले सूचना जारी गरेको हो।

महानगरले कर नबुझाएमा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने पनि चेतावनी दिएको छ।

यी हुन् मनोरञ्जन कर नबुझाउने डान्सबार/दोहोरी साँझ/नाइट क्लबहरूः

प्रकाशित: २५ असार २०८१ ०७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App