२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले सुरु गरे सामूहिक अनशन (तस्बिरहरु)

रुसी सेनामा भर्ती भएका नेपालीको परिवारले सामूहिक अनशन सुरु गरेका छन्। शुक्रबार माइतीघरमा रुसी सेनामा भर्ती भएका नेपालीको परिवारले सामूहिक अनशन सुरु गरेका हुन्।

बिहीबार पनि सेनामा भर्ती भएका आफन्तलाई स्वदेश फर्काउन मा गर्दै उनीहरुले प्रदर्शन गरेका थिए। 

प्रकाशित: ७ वैशाख २०८१ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App