२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भीम उपाध्यायसँग चार करोड विगोसहितको मागदाबी

अख्तियार दुरुपयोगअनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो माग गरेको छ।

अायाेगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव उपाध्यायसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको हाे। त्यस्तै खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्ष सञ्जय शर्मा र मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १७८ बिगो दाबी गरिएको छ। त्याेसंगै तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ रूपैयाँ बिगो दाबी गरिएको छ। 

प्रकाशित: ६ फाल्गुन २०८० १७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App