१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

न्यायाधीश नियुक्ति मुद्दाकाे फैसला सरकार फेरवदलसँगै स्थगित

काठमाडौं– सरकार परिवर्तन भएसँगै उच्च अदालतका न्यायाधीश नियुक्ति सम्बन्धी  मुद्दा ओझेलमा परेको छ। 

सर्वोच्च अदालतले उच्च अदालतका न्यायाधीश नियुक्ति मुद्दाको फैसला आज बिहीवार सुनाउने दिन तोके पनि सरकार परिवर्तन भएपछि स्थगित गरेको छ। 

उच्च अदालतका ८० जना न्यायाधीश नियुक्ति समावेशी नभएको, योग्य व्यक्ति छनौट नभएको भन्दै नियुक्तिमाथि पुनरावलोकन हुनसक्ने आँकलन गरिएको थियो। 

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App