२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

करेन्ट लागेर मृत्यु

सर्लाही – सर्लाही कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी शाहको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान श्रीपञ्चमीको अवसरमा चक्रघटा गाउँपालिका–१ शिवनगरमा जल चढाउन गएकी उनी करेन्ट लागेर घाइते भएकी  थिइन् ।

घाइते शाहको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि सदरमुकाम मलंगवा लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनलाई मन्दिर बाहिर झिलीमिली बत्ती बाल्न निकालेको तारमा करेन्ट लागेको थियो । रासस

 

प्रकाशित: ८ माघ २०७४ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App