१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

शालिक राख्ने विषयमा विवाद हुँदा भीमदत्त नगरपालिकमा निषेधाज्ञा

कञ्चनपुरको भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार एक विज्ञप्ति जारी गर्दै एक साताको लागि  निषेधाज्ञा जारी गरेको जानकारी दिएको हो।

भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरूबिच मतभिन्नता भई आएको र शान्ति सुव्यवस्थालाई कायम राख्न निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: २८ मंसिर २०८० ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App