१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

यस्तो छ नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले दिएको आदेश (पूर्णपाठ)

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत, पाटनले ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने जिल्ला अदालतको आदेश दिएको छ।  

यस्तो छ  पूर्णपाठ

प्रकाशित: १५ मंसिर २०८० ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App