२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको सख्या १२९ पुग्यो ,घाईते १४० जना

जाजरकोटको लामिडाडामा गएराती ११ :४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १२९ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोटका ९२ तथा रुकुम पश्चिमका ३७ जना रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

 त्यसैगरी विहान ८ १५ बजेसम्म भूकम्पमा परि घाईते हुनेमा जाजरकोटका ५५ जना तथा रुकुम पश्चिमका ८५ गरी कुल १४० जना रहेका छन। 

प्रकाशित: १८ कार्तिक २०८० ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App