२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

इजरायलको अस्पतालबाट डाँगीले भने: अपरेसन सफल भयो, खबर घरसम्म पुर्याइदिनु

इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया सफल भएको छ। डाँगीले एक भिडियो मार्फत आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएका छन्।  

भिडियोमा डाँगीले आफ्नो अभिभावकको सम्पर्क नम्बर दिंदै र शल्यक्रिया सफल भएको र उक्त कुरा परिवारसम्म पुर्याइदिन आग्रह गरेका छन्।

डाँगीले भनेका छन्, ‘ मेरो घरमा फोन गरिदिनु। अपरेसन भर्खर भयो। सक्सेसफुल भयो भन्दिनु है।

दाङको दंगीशरण गाउँपालिका–३ घर भएका प्रविण डाँगीलाई इजरायलमा खुट्टामा गोली लागेको थियो।

प्रकाशित: २३ आश्विन २०८० ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App