११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

फरार हत्या आरोपी पक्राउ

बर्दिया– हत्या आरोपमा फरार रहेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट २० वर्ष कैद भएका सन्तोष चौधरीलाई प्रहरी पक्राउ गरेको हो ।

कुटपिट गरी सर्जु चौधरीलाई हत्या गरेको अभियोगमा अदालतले २० वर्ष कैद फैसला गरेको थियो ।

पक्राउ परेका चौधरीलाई कारागार चलान गरिने एसपी जनक भट्टराईले जानकारी दिए। 

 

प्रकाशित: १ कार्तिक २०७४ ११:५३ बुधबार

फरार हत्या आरोपी पक्राउ