४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन किलोग्राम सुनसहित फिलिफिनी महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलोग्राम सुनसहित फिलिफिनी महिला पक्राउ परेको विमानस्थल सुरक्षागार्ड प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिए । उनका अनुसार ती महिला दुबई हुँदै काठमाडौं आएकी थिइन।

त्यसैगरी  चीनबाट तस्करी गरेर ल्याउँदै गरेको ३ किलो सुनसहित शुक्रबार दोलखाको जामुनेमा केशव तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०८० ०५:३९ शनिबार

तीन किलोग्राम सुनसहित फिलिफिनी महिला पक्राउ