सरकारले शसस्त्र प्रहरी बलका ३ जना एआईजीको गरेकाे छ। एआईजी नारायणदत पौडेल सिमानामा,एआईजी सीपी गौतमलाई मानव श्रोत र वंशी दाहाललाई कार्य विभागमा सरुवा गरेको हो। Follow @nagarik_news प्रकाशित: ३१ भाद्र २०८० १०:१३ आइतबार
समाज ३० वैशाख २०८१ दाउरा संकलनका क्रममा बाढीले बगाएर एकजनाको मृत्यु कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ कोइली खोलामा दाउरा संकलन गर्ने क्रममा बाढीले बगाउँदा एकजना स्थानीयको मृत्यु भएको छ।
अर्थ ३० वैशाख २०८१ यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट म्याग्दीको मालिका गाउँपालिका १ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ।
समाज ३० वैशाख २०८१ सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ।
राजनीति ३० वैशाख २०८१ भोलि साँझसम्म वातावरण बन्छ, नीति तथा कार्यक्रम निर्वाध आउँछः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गरेका छन्।