१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कार्तिक महिनाभित्र ठेक्का प्रक्रिया अघि बढाइसक्नुपर्ने

सरकारले कार्तिक महिनाभित्र ठेक्का प्रक्रिया अघि बढाइसक्नुपर्ने नीति ल्याउने तयारी गरेको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कार्तिक महिनाभित्र ठेक्का प्रक्रिया अघि बढाइसक्नुपर्ने नीति ल्याउने तयारी गरेको बताएका हुन्।

असार महिना रकमान्तर र कार्यक्रम संशोधन नगरिने पनि बताएका छन्।

प्रकाशित: १५ जेष्ठ २०८० ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App