१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ठूलो परिमाणको विस्फोटक पदार्थ नष्ट

धनगढी-कैलाली जिल्लाको सीमा क्षेत्रबाट प्रहरी टोलीद्वारा बरामद गरिएका करिब रु एक लाख मूल्य बराबरको एक क्विन्टल विस्फोटक पदार्थ एवम् पटाका आज यहाँ नष्ट गरिएको छ ।

तिहार नजिकिँदै जाँदा सीमा क्षेत्रबाट लुकिछिपी रुपमा विस्फोटक पदार्थ भित्रिन थालेपछि प्रहरीले यसको आयात रोक्न सीमामा कडाइ गरेको छ । रासस

प्रकाशित: ७ कार्तिक २०७३ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App