१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

ट्राफिक आतंक विरुद्ध अटो व्यवसायीहरू आन्दोलित

कालिमाटी देखि बल्खु सम्मका अटो व्यवसायीहरूले ट्राफिक आतंक विरुद्ध काठमाडौं महानगरपालिकाको अगाडि प्रदर्शन गरेका छन्।  

कुलेश्वर अटो व्यवसाय संघको संयोजकत्‍वमा बुधबार बिहान ट्राफिक प्रहरीले आफ्नो पसल अगाडि एक मिनेट पनि सवारी साधन रोक्न नदिएको भन्दै काठमाडौं महानगरपालिका अगाडि आन्दोलन गरिएको हो।  

उनीहरुले ‘काठमाडौं महानगरपालिका गरि खान देऊ’, ‘ट्राफिक आतंक बन्द गरौँ’ लगायतका नारासहित आन्दोलन गरेका हुन्।

प्रकाशित: ११ माघ २०७९ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App