१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

यी हुन् केपी ओलीमाथि भीम रावलले लगाएका आरोप (पूर्णपाठसहित)

आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि अछाम क्षेत्र नम्बर १ बाट पार्टीले टिकट नदिएपछि नेकपा एमालका नेता डा. भिम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएका छन्।

काठमाडौँमा आज पत्रकार सम्मेलन गर्दै उनले पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप लगाए। उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेको आरोप पनि लगाए। यस्तै जसपा र राप्रपासँग चुनावी तालमेल गरेको भन्दै असन्तुष्टि पोखेका छन्।

यी हुन् भिम रावलले ओलीमाथि लगाएको विभिन्न आरोप

https://images.nagariknewscdn.com/pdf/1665649804_bhim%20rawal%20(1).pdf

प्रकाशित: २७ आश्विन २०७९ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App