१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

भातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

फाइलतस्बिर

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको भातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।

काठमाडौंको सभा गृह हलमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्तिपूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन्।

उनले फौजको रुपमा प्रस्तुत हुन सके देशको राजनीतिलाई सहि दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने बताएका छन्।

प्रकाशित: ३ भाद्र २०७९ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App