९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

यी ८ मापदण्ड पूरा गरे एकीकृत समाजवादीबाट उम्मेदवार बन्न पाइने

फाइल तस्बिर।

नेकपा एकीकृत समाजवादीको भदौ १ गते बसेको ३५ औँ सचिवालय बैठकले विभिन्न पाँच महत्वपूर्ण निर्णय गरेको छ।  

केन्द्रीय सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले भदौ २० गतेभित्र केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय गरिसक्ने बताएका छन्। यस्तै माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णय भएको छ। सो बैठकले उम्मेदवार सिफारिसको मापदण्ड र कार्यतालिका समेत सार्वजनिक गरेको छ।  

यस्ता छन् निर्णयहरु: यो लिंकमा क्लिक गर्नुस्

प्रकाशित: २ भाद्र २०७९ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App