२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउन एकीकृत समाजवादी तयार

फाइल तस्बिर।

नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि एकता संयोजन समिति बनाउन तयार भएको छ। चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकताका लागि नेकपा एसले संयोजन समिति बनाउन तयार भएको हो।  

बुधबार बसेको एकीकृत पार्टी सचिवालय बैठकले यसका लागि छलफल अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकता गर्न छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताएका थिए।

प्रकाशित: १ भाद्र २०७९ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App