राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ ।
आइतबार उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले ९ पृष्ठ लामो पत्र प्रतिनिधिसभामा फिर्ता गरेकी थिइन्।
जसमा राष्ट्रपति भण्डारीले ८ वटा बुँदामा आफ्नो सन्देश पनि पठाएकी छन्।
राष्ट्रपतिले संदमा पठाएकाे सन्देशकाे पूर्णपाठ हेर्नुहाेस्:
प्रकाशित: ३० श्रावण २०७९ ०९:१८ सोमबार