डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक भोलि बस्दै छ।
बैठकमा संगठन निर्माण, केन्द्रीय समिति पुनर्गठन, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा छलफल हुनेछ। स्रोतका अनुसार सो बैठकमा आगामी निर्वाचनको रणनीतिबारे निर्णय हुनेछ।
प्रकाशित: २० श्रावण २०७९ ०४:२८ शुक्रबार