१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

मन्त्रीपरिषद् बैठकको टुंगो नलाग्दा चुनावको मिति अन्यौलमा

आजको मन्त्रिपरिषद् बैठक बस्ने नबस्ने नै टुंगो लागेको छैन। सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमबार अपरान्हसम्म पनि बैठकको समय नतोकिएकाले चुनावबारे नै अन्यौल उत्पन्न भएको छ। आज बस्ने बैठकले आगमी संसदीय चुनावको मिति तोक्ने अनुमान गरिएको थियो।  

निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ। तर सरकारले भने चुनावको मिति तोक्न ढिलाई गर्दा मंसिरमा निर्वाचन हुने नहुने भन्नेमा अन्यौल बढ्न पुगेको छ।

प्रकाशित: १६ श्रावण २०७९ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App