१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

आज नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो।

आजको बैठकमा गत स्थानीय निर्वाचनको समीक्षा र पार्टीका आन्तरिक कुराहरुमा छलफल हुनेछ। बैठकमा आगामी प्रदेश र संघको चुनावका बारेमा पनि छलफल गर्ने कार्यसूची छ।

बैठकमा १३ वटा भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रश्ताव पेस गरिने कार्यतालिका छ।

प्रकाशित: २७ असार २०७९ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App