१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन गर्दै रवी लामिछाने

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

असार ७ गते नयाँ दलको घोषणा गरेका लामिछानेले आज पत्रकार सम्मेलन गर्ने भएका पार्टी प्रवक्ता मुकुन्द ढकालले जानकारी दिए। 

स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन रिपोर्टस क्बलमा आज दिउँसो ४ बजे तय गरिएकाे छ।

प्रकाशित: १० असार २०७९ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App