१६ चैत्र २०८० शुक्रबार
राजनीति

धनगढीमा स्वतन्त्र उम्मेदवार अग्रता

धनगढी उपमहानगपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन्। एक सय मत गणना हुँदा हमालको ५५, गठबन्धनका उम्मेदवार नृप बहादुर वडको २२  र एमालेका उम्मेदवार रणबहादुर चन्दले मत प्राप्त गरेका छन्। २१ मत बदर भएको छ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ को मतगणना भैरहेको छ। यसैगरी उपमेयरको गठबन्धनका माओवादी केन्द्रका शान्ती अधिकारिले अग्रता लिएकी छिन्। उनले ४० मत प्राप्त गरेकी छिन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी २० र एमालेका कन्दकला रानाको १० मतप्राप्त गरेका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App