७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेका पूर्वअर्थमन्त्रीको निष्कर्षः मुलुकको अर्थतन्त्र संकटोन्मुख

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मुलुकको आर्थिक अवस्था धरासायी बनाएको भन्दै नेकपा एमालेले १२ बुँदे विज्ञप्ती जारी गरेको छ।

पूर्वअर्थमन्त्रीहरु बिष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आज एमालेको तर्फबाट पत्रकार सम्मेलन गर्दै आर्थिक अवस्थामा भइरहेको उथलपुथलबारे यथार्थ बाहिर ल्याएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै तीन जना पूर्वअर्थमन्त्रीहरुले सरकार मुलुकको अवस्थाबारे अत्यन्तै गैरजिम्मेवार रहेको बताए।

विज्ञप्तीको पूर्णपाठ

https://drive.google.com/file/d/1HMtW7zORZgT8vEJHokyoz98ZjxZ6XWjw/view?usp=sharing

प्रकाशित: २७ चैत्र २०७८ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App