७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

दल दर्ताका लागि एमाले आयोग जाँदै

नेकपा एमाले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै छ।  ३० वैशाख २०७९ मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमालेले शुक्रबार निर्वाचन आयोगमा जान लागेको हो।

महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको हो। 

प्रकाशित: १३ फाल्गुन २०७८ ०६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App