१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उज्वल थापा फाउन्डेसनको सुरुवात

युवा नेता उज्वल थापाको स्मृतिमा स्थापना गरिएको फाउन्डेसन सुरु गरिएको छ। उज्वलको विरासतलाई कायम राख्न उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले यस उज्वल थापा फाउन्डेसन सुरु गरेका हुन्।  

फाउन्डेशनले, उज्वलले आत्मसात गरेका मूल्य मान्यतालाई अभ्यास गर्न प्रयास गर्नेछ र समाजलाई उनका योगदानहरूको बारेमा जानकारी गराउनेछ भने फाउण्डेसन गैर नाफामूलक र गैर राजनीतिकसमेत हुनेछ।  

फाउन्डेसनका कामहरूलाई समाजका सबै क्षेत्रलाई अर्थपूर्ण र उत्पादनशील होस् भन्नका लागि उज्वल थापाकी श्रीमती एरिका अधिकारीको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ।

प्रकाशित: २३ पुस २०७८ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App