६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेसको बन्दसत्र सुरु

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ। भृकुटीमण्डपमा पार्टीको बन्द सत्र सुरु भएको पार्टीले जनाएको छ।  

बन्दसत्रमा  ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिलाई सहभागी भएका छन्। बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखा सम्बन्धि प्रतिनिधि र विधानका बाधा अड्काउ फुकाउ प्रस्ताव पेस हुने कार्यक्रम तय भएको छ।

प्रकाशित: २४ मंसिर २०७८ १५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App