१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन्।

प्रदेशमा जम्मा १०९ सदस्य संख्यामध्ये आज १०४ जना उपस्थित थिए। मुख्यमन्त्री पाण्डेले ५९ मत पाएका छन् भने तटस्थ मत २ रहेको छ। ४३ मत विपक्षमा परेको छ।

मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका थिए।

प्रकाशित: २२ कार्तिक २०७८ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App