७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासकाे मत, विपक्षमा शून्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। प्रतिपक्ष दल एमालेको अवरोधका बीच मुख्यमन्त्रीले विश्वासको मत लिन सफ भएका हुन्।

८० जना प्रदेशसभा सदस्य मध्ये ४३ जना सदस्यहरुको उपस्थित रहेको थियो। मुख्यमन्त्री केसीले ४२ मत पाएका छन्। यस्तै, शून्य मत विपक्षमा परेको छ भने एकजना तटस्थ रहेका छन्।

प्रकाशित: ७ भाद्र २०७८ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App