१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

भीम रावलले दिए सांसद पदबाट राजीनामा

फाइल तस्बिर

नेकपा एमालेका नेता भीव रावलले सांसद पदबाट राजीनामा दिएका छन् । रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् । 

अनैतिक राजनीतिक खेलमा नलाग्ने भन्दै आफूले राजीनामा दिएको उनले बताए । रावलले संघीय संसद्‌ भवनबाहिर सञ्चारकर्मीहरुमाझ राजीनामा पत्र वाचन गरेका थिए । उनले संसद् बैठकअघि राजीनामा दिएका हुन् ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित रावल नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल समूहबाट  संयोजक थिए। 

प्रकाशित: ३ श्रावण २०७८ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App