२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै

फाइल तस्बिर

नेकपा एमालेको  स्थायी कमिटीको बैठक बुधबार दिउँसो ४ बजे बस्दै छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकले  कोरोना नियन्त्रण र पार्टीका आन्तरिक विषयमा छलफल हुने बताइएको छ।  

यसअघि मंगलबार  बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि हदैसम्म पहल गर्ने निर्णय गरेको थियो। एमालेका दोस्रो पुस्ताका नेताहरुबीच  पछिल्ला दिनमा बाक्लिएको वार्तासंगै बस्न लागेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमान छ।  

प्रकाशित: १९ जेष्ठ २०७८ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App