९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

पछिल्लो राजनीतिक घटना नेपालको आन्तरिक मामिला: भारत

भारतले नेपालको पछिल्लो घटनाक्रमलाई नेपालको आन्तरिक मामिलाभन्दै यस घटनलाई ‘नोट’ गरेको जनाएको छ। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराव श्रीवास्तवले पत्रकारसम्मेलनमा  नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख  गर्दे प्रजातान्त्रिक पक्रियाद्वारा नेपाललेनै समाधान गर्ने बिषय रहेको जनाएका छन्।  

नेपाल र  नेपालीको समृद्धी भारतको चाहना बताउँदै  विकाशको यात्रामा सधैझै सहयोग गर्ने जनाएको छ 

प्रकाशित: १२ जेष्ठ २०७८ ०६:४७ बुधबार

पछिल्लो राजनीतिक घटना भारत