६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोनाको सामान्य लक्षण देखा परेपछि नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ।  

खनालको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।

प्रकाशित: १८ वैशाख २०७८ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App