गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राजीव गुरुङ (दीपक मनांगे) युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।
केहीबेरमा सपथ खाने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिक्रम न्यौपानेले जानकारी दिए ।
प्रकाशित: १६ वैशाख २०७८ १०:४१ बिहीबार