१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन्। प्रधानमन्त्री ओली संसद बैठक सुरु हुन अगाडि नै संसद भवनबाट बाहिरिएका हुन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेको थियो। अदालतले संसद पुन:स्थापना गरेपछि आज पहिलो पटक संसद बैठक बस्दै छ।

 

प्रकाशित: २३ फाल्गुन २०७७ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App